हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज धमाका,कतै तपाई छुट्नु होला नि!

हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेलाले धमाका मच्चाइरहेको छ । नयाँ ब्यवस्थापन सगैँ हेटौँडा अटो मार्टले फराकिलो सुविधा सम्पन्न वर्कशप तथा प्रर्दशनी रुम सहित दशै धमाका चलाइरहेको छ ।
हेटौंडा–४ स्थित रानी दरबार अगाडी ग्राण्ड एक्स चेन्ज मेलाले प्रर्दशनी रुम ओपनिङ सहित धमाका मच्चाइरहेको छ । धमाका एक्सचेञ्ज मेला भदौ २९ गतेदेखि दशैँ अबधिभर रहने छ ।
टिभिएसको आधिकारिक विक्रेता हेटौंडा अटो मार्टको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राहकवर्गहरुले कुनै पनि कम्पनीको पुरानो मोटर साइकल छाडेर टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लैजान सकिने अफर छ ।
प्रर्दशनीमा १ सय ५० वटा नयाँ टिभिएसको बिक्री गरिने लक्ष्य रहेकोे अटो मार्टले पुरानो मोटरसाइकलको एक्सचेञ्ज गर्दैे बजार मूंल्याकन भन्दा ७ हजार थप प्रदान गरिने अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले जानकारी दिएका छन् ।
सञ्चालक बरुवालका अनुसार बबाल फाइनान्स स्किम अन्तरगत न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट र मासिक जम्मा ४ हजार २ सय ७७ रुपैयाँमा स्पट फाइनान्स सुबिधा संगै अन्य उपहारहरु समेत प्रदान गरिने छ ।
टिभिएसको कुनै पनि मोडल खरिद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सकिने र खरिद गर्नुअघि नै १लाख र खरिदपछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने जानकारी गराइएको हो ।
यो योजना मै हरेक दिन एकजना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था त्यस्तै साथै भाग्यसाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार उपलब्ध गराइने भएको हो ।
टिभिएसमा न्यूनतम १ लाख ४२ हजारदेखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटीहरु रहेको छ ।