कृष्ण दाहालको वडामा काङग्रेसको अग्रता , दाहालको वडामा नै जनमत खस्किएको बिस्लेशण ।

पुर्वि मकवानपुरको बकैया गाँउपालिकाको साविक ठिगंन रहेको वडा नं १२ को मतगणणा नेपालि काङग्रेसले लिड गरेको छ । सार्वजनिक लेखा समिती संसदको अर्थ समिती सभापति तथा पुर्वि क्षेत्रको हेभिवेट नेताको रुपमा कहलिएका माननिय सांसद कृष्णप्रसाद दाहालको केन्द्र तथा घर रहेको वडा नं १२ मा नेपाली काङगे्रसले अग्रता लिदै गएको छ । यसले नेता दाहालको वडामा नै जनमत खस्किएको विश्लेसन समेत सुरु भएको छ ।
पालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली काङग्रेसका उमेदवार धर्मप्रसाद लामिछानेको अग्रता छ ।
उमदेवार सरला बोलखेको ३४५ छ भने काङगे्रस उम्मेदवार लामिछानेको ३६८ छ । बोलखेको भन्दा लामिछानेको २३ मतले मात्रै अगाडि छन् । मतगणणा जारी छ ।
वडा अध्यक्षमा एमाले ३४८ छ भने काङग्रेसको ३६८ छ ।
त्यस्तै बकैयाको १ र २ मा माओवादी केन्द्रको विजय भएको छ । भने
११ मा का्रङग्रेस विजय घोषणा गरिएको छ ।
१२ मा गणणा जारी