बकैयाका ४ सय ८४लाइ लगाइयो कोभ्याक्सिन

२४ फाल्गुन २०७७, सोमबार २१:१९

बकैया गाँउपालिकामा रहेका ४सय ८४जना बृद्धबृद्धालाई प्रथम चरणको कोभिड–१९ बिरुद्धको खोप कोभ्याक्सिन लगाइएको छ । बकैया गाँउपालिकाको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा हिजो आइतबार २३ र आज सोमबार २४ गते ५५ वर्ष माथिका बृद्धबृद्धालाई यो खोप लगाइएको हो । पहिलो दीन आइतबार २सय ११ जना र सोमबार २ सय ७४ जनालाई कोभ्याक्सिन दिइएको प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका प्राविधिक सुमन गौतमले बताउनु भयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*