मकवानपुरमा आज हालसम्म कै सबैभन्दा बढी कोरोना मुक्त

७ कार्तिक २०७७, शुक्रबार १९:४७

आज हालसम्म कै सबैभन्दा बढी कोभिड १९ संक्रमितले कोभिड १९ लाई पराजित गरेको छन् ५ गते १९९ जनाले स्वाब संकलन गरेकोमा १३२ जनाले पुन स्वाब दिएका थिए त्यसमा ३ जना बाहेक सबैको नेगेटिभ नतिजा आएको स्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिनु भयो । यसरी एकै दिन १२९ जना कोभिड १९ को संक्रमण मुक्त भएका हुन ्र ३ दिन पछी प्रकाशित आज साझको रिपोर्टमा यस्तो नतिजा आएको हो ्र साथै आजको नयाँ संक्रमण पनि पछिल्लो केहि दिन देखि कै कम देखिएको हो ।


यसमा तपाइको मत

Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work

Your email address will not be published. Required fields are marked *


*