गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।
उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।
Specify Facebook App ID and Secret in Super Socializer > Social Login section in admin panel for Facebook Login to work
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *