बकैया-बागमती सेरोफेरो

किसानहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण

हात्तिसुडेँ/ बकैयाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण गरिएको छ । प्रदेश दुग्ध विकास बोर्ड बाग्मती प्रदेशले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्वन्धी अभिमुखिकरण गरेको हो । दूग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाइ भैसिँमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास […]

बकैयामा आगलागीले घर जलेर खरानी, छिमेकीको अनाज समेत जलेर खरानी

बकैया गाँउपालिकामा एकाविहानै घरमा आगलागी हुदाँ एक गरिब परिवारको बिचल्ली भएको छ । आगलागीले घर जलेर छिमेकीको अनाज समेत खरानी भएको छ । बकैया पालिका वडा ं५ हर्कटेनी देउडि स्थित मगरटोलमा बिहान अन्दाजी ११ बजे तिर घरमा कोहि नभएको समयमा कुमार थिङको घरमा आगलागी भएको हो । आगलागीबाट कुमार थिङको घर जलेर पुर्ण रुपमा क्षती […]

हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज धमाका,कतै तपाई छुट्नु होला नि!

हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेलाले धमाका मच्चाइरहेको छ । नयाँ ब्यवस्थापन सगैँ हेटौँडा अटो मार्टले फराकिलो सुविधा सम्पन्न वर्कशप तथा प्रर्दशनी रुम सहित दशै धमाका चलाइरहेको छ । हेटौंडा–४ स्थित रानी दरबार अगाडी ग्राण्ड एक्स चेन्ज मेलाले प्रर्दशनी रुम ओपनिङ सहित धमाका मच्चाइरहेको छ । धमाका एक्सचेञ्ज मेला भदौ २९ गतेदेखि दशैँ अबधिभर रहने छ […]

अन्ठाउन बर्षिय ताराकुमारी लामालाई ह्विल चियर

हेटौँडा, ३० भदौ लायन्स क्लव अफ मकवानपुर, हेल्प डेक्सले असहाय एक महिलालाई ह्विल चियर प्रदान गरेकोे छ । लायन्स हेल्प डेक्स मकवानपुरले आज हेटौडा १३ स्थित एक कार्यक्रम आयोजना गरेर असहाय ५८ वर्सिय ताराकुमारी लामालाई ह्विल चियर प्रदान गरेकोे हो । हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स कल्व अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक […]

तामाङ राष्ट्रिय मुक्ति मोर्चा थाहा नगरको अध्यक्षमा ईमानसिं थिङ

भदौ, हेटौडा (थाहानगर) – नेकपा माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाको उत्तरी क्षेत्र थाहा नगरमा गठन भएको छ । थाहा नगर स्तरीय सम्मेलनले ईमान सिं थिङको अध्यक्षतामा २५ सदस्यीय थाहा नगर कमिटि गठन गरिएको हो। मोर्चाको उपाध्यक्षमा देबकी तामाङ, रोजराम थिङ, रघुनाथ वाइबा, सचिबमा गणेश लामा, र कोषाध्यक्षमा मगर सिं मोक्तान चयन भएका […]

तामाङ राष्ट्रिय मुक्ति मोर्चा भीमफेदीको अध्यक्षमा जगत मोक्तान

भदौ, हेटौडा (भीमफेदी) – तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको भीमफेदी गाउँपालिकामा गठन भएको छ । शनिबार भीमफेदी गाउँपालिकाको धोर्सिङ्गमा भएको भेलाले जगत मोक्तानको अध्यक्षतामा २५ सदस्यीय गाउँ कमिटि गठन गरिएको हो। मोर्चाको उपाध्यक्षद्वयमा सुमन गोङ्बा, लेखाराम डिम्डुङ, सचिब कृष्ण वाइबा, कोषाध्यक्ष कमला गोले लामा चयन भएका छन्। त्यस्तै सदस्यहरुमा तर्कु छिरिङ थिङ्ग, मगलबहादुर थिङ, अप्रेश […]

हातेमालो कल्बकोे अगुवाइमा रक्तदान, ४० पाउन्ड रगत संकलन

रक्तसञ्चार केन्द्र हेटौँडा रगतको कमी हुन थालेपछी बकैयामा आज शनिबार रगत दान कार्य भएको छ । स्थानिय हातेमालो कल्बको आयोजनामा रक्तदान कार्यक्रम गरेर रगत संकलन गरिएको हो । बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामीछानेले उद्घाटन गर्नुभएको कार्यक्रममा पालिका अध्यक्ष ,उपाध्यक्ष भक्त बहादुर खत्रि लगायतले रगत दान गर्नुभएको थियोे । नेपाल रेडक्रस सोसाइटी मकवानपुर प्रमुख लक्ष्मण भट्टराइ, […]

मकवानपुरमा चुनावी सरगर्म, कमल थापा देखी समाजबादीका विरोध खतिवडा सम्म चर्चाको केन्द्रमा,

हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि विभिन्न राजनैतिक दल तथा व्यक्ति हरुले उम्मेदवारी दिने चर्चा चलिरहेको छ । हेभिवट नेता देखी नयाँ पुस्ताका युवाहरु समेत सामाजिक सञ्जालमा चर्को बहस छ । रवि लामिछानेको स्वन्तत्र पार्टी देखी लौरो सम्मका चुनाव चिन्हको कमल थापा देखी समाजबादीका विरोध खतिवडा, नेपाली काङग्रेसकी सहमहामन्त्री […]

केन्याविरुद्धको सिरिज विजेता राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौं । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–२० र एकदिवसीय सिरिज खेलेको थियो । Dabur nepal Agani Group नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले […]

कांग्रेस लचक भएपछि सहमतिनजिक गठबन्धन कार्यदल

पाँच दलीय गठबन्धनले बनाएको कार्यदलले मंगलबार (२१ भदौ) मा सिट संख्या बाँडफाँटबारे निर्णय गर्ने भएको छ। सोमबार दिउँसो बसेको कार्यदलको बैठकमा यसअघि दाबी गरेको ९० सिटबाट नेपाली कांग्रेसले घट्न तयार भएपछि मंगलबार बाँडफाँट टुंगिने एक सदस्यले नेपालखबरलाई बताए। कांग्रेसले सोमबारको बैठकमा आफ्नो दाबीबाट घटन् तयार रहेको बताए पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुसँग […]