मनोरञ्जन

हिरो बनेर नाम कमाउँछु भन्ने थियो

आजभन्दा २५ वर्षअघि गीत रेकर्ड गराउन, बजाउन रेडियो नेपाल र भिडियोमा उतार्न नेपाल टेलिभिजनभन्दा अर्को विकल्प थिएन । गीत सुन्ने-हेर्ने माध्यम नेपाल टेलिभिजन मात्रै थियो । तर, नेपाल टेलिभिजनमा प्रायः एकै शैलीका सफ्ट आधुनिक गीत-भिडियो आउँथ्यो । किशोरावस्थामा प्रवेश गर्दै गरेका आठ/नौ कक्षामा पढ्ने धीरज राईलाई रेडियो नेपाल र नेपाल टेलिभिजनबाट बज्ने गीतले तान्नै सकेन […]

मकवानपुरे गायकको नया म्युजिक भिडियो सार्बजनिक

  १० भदौ, हेटौडा । आज मकवानपुरे कलाकार भुपेन्द्र राना अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ । तिम्रो माया बोलको गीतमा रानाले अभिनय गरेको हो । राना संगै भिडियोमा रीता केसिको समेत अभिनय देख्न सकिन्छ । राना र केसि दुबैको यो डेब्यु म्युजिक भिडियो हो । सो भिडियोको कथा वस्तु आषिष अस्लामीले तयार गरेका हुन […]

(मिस्टर डि) को नयाँ गीत बन्दै छ नेपाल–२ सार्बजनिक (भिडियो सहित)

मकवानपुर । मकवानपुरका र्‍यापर गायक सन्दिप बिष्ट (मिस्टर डि) को नयाँ गीत विहीबार सार्वजानिक गरिएको छ । र्‍यापर सन्दिप बिष्ट मिस्टर डिको जन्मदिनको अवसर पारेर विहीबार गायक डिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो । गीत काठमाडौं, हेटौंडा र पोखरामा छायाँकन गरिएको छ ।बन्दै छ नेपाल २ को कल्ले भन्यो तँलाई भन्ने गीत सार्वजानिक […]

सुगम पोखरेलका बुवाको निधन

गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले रातोपाटीलाई जानकारी दिए । एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

३२ जेठ, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या का छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन । बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए । टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक […]

पिठोको बोराभित्र १५ हजार भारु राखेर बाँडिएको विषयमा बोले आमिर खान

एजेन्सी । यसबेला भारतमा लकडाउन जारी छ । कोराना भाइरस संक्रमणबाट प्रभावित भएको भारतमा गरिब र असाहय मानिसहरुलाई सहयोग गर्नेहरु पनि बढिरहेका छन् । त्यसमा उद्योगपति, राजनीतिक कर्मीहरुदेखि सिने कलाकारहरु पनि अघि देखिएका छन् । बलिउड नायकहरु अक्षयकुमार, सलमान खान, शाहरुख खान, अजय देवगन लगायतले गरिब र असाहयहरुलाई सहयोग गरेका खबरहरु बाहिर आइरहेका छन् । […]

रवि लामिछानेसँग डेट जान चाहान्छु – अभिनेत्री कुशुम राउत

फिल्म ‘मिस्टर नेपाली’की अभिनेत्री हुन् कुशुम राउत । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मबाट कुशुमले अभिनयमा डेब्यु गरेकी हुन् । देशप्रेम र प्रेमकथामा निर्माण भएको फिल्म उनी भने अभिनेता साहिल श्रेष्ठको जोडी बनेकी छन् । अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकेडेमी माला आर्टमा अभिनय प्रशिक्षण लिइरहेकी कुशुम नृत्य र द्वन्द्वको प्रशिक्षणसहित अभिनयमा होमिएकी हुन् । […]

कंगनाको घरमा विवाहको उत्सव सुरु, यहाँ हेर्नुहोस् तस्बिर र भिडियो

बलिउडकी ‘क्विन’ भनेर चिनिने कंगना रनौतको घरमा चाँडै नै विवाह हुँदैछ । कंगनाका भाइ अक्षतको हालै इन्गेजमेन्ट भएको छ जसको तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भाइको इन्गेजमेन्टमा कंगनाले निकै मस्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएका तस्बिरमा कंगनालाई बनारसी साडीमा देख्न सकिन्छ । यतिबेला कंगनाले सुनौलो रंगको बनारसी साडी […]

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट सुरु

काठमाडौं । ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट सुरु हुँदैछ । नेपाल चलचित्र निर्माता संघको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वोर्णिम महोत्सव–२०७६’ आजबाट वीरगञ्जमा हुन लागेको हो । कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर–२ का जनतासँग चलचित्रको आत्मियता बढाउनु नै महोत्सवको मुख्य उेद्देश्य रहेको निर्माता संघको अध्यक्ष आकाश […]

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

काठमाडौं – बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्। श्रीमती सुनिता आहुजा र अभिनेत्री निरुता सिंहसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका बलिउड अभिनेता गोविन्दाले सञ्चारमाध्यमसँग कुराकानी गरेका महोत्सवबारे बोलेका थिए। ‘अहिले दोस्रो पटक फिल्मसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल […]