अर्थ/वाणिज्य

तारा एयरको जहाज साँझ ६ बजेसम्म पनि फेला पर्न सकेन ,आज उज्यालो हुन्जेल खोज्छौं, नभेटिए भोलि फेरि खोज्छौं,

आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज साँझ ६ बजेसम्म पनि फेला पर्न सकेको छैन। आठ घन्टासम्म लगातार खोजी गर्दा पनि खोजीकर्ताहरूले जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकेका छैनन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य जारी राखिएको बताएका छन्। दुइटा हेलिकप्टरले आकाशबाट र नेपाली सेना, नेपाल प्रहरी, […]

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण |

एलपीजी ग्यासमा दिँदै आएको अनुदान हट्ने, खाना पकाउने ग्यासको मूल्य बढ्ने अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड उर्जा क्षेत्रको विकासमा ७५ अर्व १० करोड बजेट रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन निर्वाचन क्षेत्र रणनीतिक सडकलाई निरन्तरता, ७ अर्ब बजेट युवा तथा खेलकुद मन्त्रालयलाई २ […]

जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज […]

मन्त्रिपरिषद्बाट ०७९/८० बजेट पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले बाह्रखरीलाई जानकारी दिए । आज संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले […]

गणतन्त्र र यसका उपलव्धी जोगाउन गठबन्धन : छिन्तु

हेटौंडा । गठबन्धन गर्नुको मुख्य कारण माओवादी जनयुद्ध , विभिन्न राजनैतिक आन्दोलनहरुबाट हाासिल गरेको गणतन्त्र र यसका उपलव्धी जोगाउनको लागी गरिएको छिन्तुले बताउनु भएको छ । बाग्मती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले स्थानीय निर्वाचनमा गठबन्धन गर्नुको उदेश्य सत्ता चलखेल गर्न नभई प्राप्त उप्लब्धी जोगाउन गरिहेको बताउ भएको हो । नेकपा माओवादी केन्द्र बागमती […]

स्थानीय तह निर्वाचन परिणाम (२०७९ )जित अग्रता

नेपाली कांग्रेस ३२८ १ नेकपा (एमाले) २०५ ० नेकपा (माओवादी केन्द्र) १२१ ० नेकपा (एकीकृत समाजवादी) २० ० जसपा ३० ० अन्य ४७ ०

(बालेन) ५० हजार ३० मत प्राप्त गरी जितनजिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख ५० हजार ५१६ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन् । नेकपा (एमाले)का उमेदवार […]

कृष्ण दाहालको वडामा काङग्रेसको जित । दाहालको जनमत खस्कियो ।

मकवानपुरको बकैया गाँउपालिकाको साविक ठिगंन रहेको वडा नं १२ को मतगणणा सगैँ नेपालि काङग्रेसले जित प्राप्त गरेको छ । सार्वजनिक लेखा समिती संसदको अर्थ समिती सभापति तथा पुर्वि क्षेत्रको हेभिवेट नेताको रुपमा कहलिएका माननिय सांसद कृष्णप्रसाद दाहालको केन्द्र तथा घर रहेको वडा नं १२ मा नेपाली काङगे्रसले जितेकोहो । यसले नेता दाहालको वडामा नै जनमत […]

चीनले दियो अमेरिकालाई धम्की : नेन्सी ताइवान गइन् भने गम्भीर नतिजा भोग्नुपर्ने

चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ । चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ । […]

बन्दीले लिए कानुनमन्त्रीको शपथ

अधिवक्ता गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै […]