खेलकुद

बकैया कप फुटबल प्रतियोगिता चैत्र १३ गते देखी सञ्चालन हुने

  बकैया कप फुटबल प्रतियोगिता –२०७७ चैत्र १३ गते देखी सञ्चालन हुने भएको छ खेलकुद समन्वय समिती बकैया गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितामा बकैयाका १२ वडाका १२ टिम सहभागी हुनेछन । १ लाख रुपैया धनराशिको बकैया कप फुटबल प्रतियोगीताको उपविजेताले ५० हजार तथा तृतिय हुने वडाकोे टिमले नगद २५ हजार सहित शिल्ड र मेडलबाट सम्मानित हुनेछन […]

मेयर कप फुटबल प्रतियाेगिता आजबाट

हेटाैँडामा आजबाट मेयर कप शुरु भएकाे छ । हेटाैँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयाेजनामा  भएकाे मेयर कप २०७७ काे बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले गर्नुभएकाे छ । उपमहानगरका मेयर हरि बहादुर महतकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा, जिल्ला […]

उत्तरी मकवानपुरमा थाहा गोल्डकप सुरु

  २६ पौष, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा ऋषेश्वर ११ क्लवको आयोजनामा आइतबारबाट दोस्रो थाहा गोल्डकप शुरु भएको छ । थाहा नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको थाहा गोल्ड कप प्रतियोगिताको उद्घाटन थाहा नगरपालिका उपप्रमुख खड्ग गोपालीले गरेका हुन्। खेलकुदको विकास गर्न नगरपालिकाले सधैँ साथ र सहयोग गर्ने उपप्रमुख गोपालीले बताए । थाहानगरमा खेलकुदको माध्यमबाट […]

मकवानपुरको मनहरीमा अध्यक्ष कप शनिबारबाट सुरु

  २६ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा हुन लागेको अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । मनहरीमा विगत तीन बर्षदेखि मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै आएको छ । बिहीबार एक कार्यक्रमकाबीच खेल तालिका सार्वजनिक गरिएको छ । यही २७ गते शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ७ नम्बर वडा […]

राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने

  २६ मंसिर, हेटौंडा । राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने भएका छन् । हिजो सातदोबाटोमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गर्दै मासिक १८ हजार रुपैयाँ दिने निर्णय गरेको हो । एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब […]

च्याम्पियन्स लिगमा रियल मड्रिड साख्तरसँग २–० ले पराजित

  १७ मंसिर, हेटौंडा । स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युक्रेनी क्लबसंग २–० ले पराजित भएको छ । समूह बी मा रियल दोस्रो पटक साख्तरसँग पराजित भएको हो । यसअघि घरेलु मैदानमै रियल साख्तरसंग ३–२ ले पराजित भएको थियो । साख्तरले घरेलु मेदानमा रियलमाथि २–० को शानदार जित […]

नेपाल र बंगलादेशबीच दोस्रो भिडन्त आज

Photo : ANFA २ मंसिर, हेटौडा । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित […]

रजैया कपको उपाधी केदारेश्वरलाई

हेटौडा/ मंसिर २  केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका–९ रजैयाको आयोजनामा भएको रजैया कप फुटबल प्रतियोगिता(२०७७ को उपाधी आयोजकको बी टिमले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा लामाटोल क्लव मनहरीसंग टाइब्रेकरमार्फत जित निकाल्दै आयोजकले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपबिजेता बनेको लामाटोलले १० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । खेलमा […]

खेलकुद गतिविधि सञ्चालन गर्न स्वीकृति

  २७ कात्तिक, हेटौंडा । नोवेल कोरोना भाइरस (कोभडि–१९) का कारण बन्द रहेका खेल गतिविधि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फुटबल, क्रिकेट, बास्केट बल लगायतका खेल गतिविधि गर्न खुल्ला गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार स्वास्थ्य तथा सुरक्षा लगायतका मापदण्ड पालना गरेर […]

रजैया कपमा सक्षम र मङ्गोलियन क्वाटरफाइनलमा

केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका–९ को आयोजनामा जारी रजैया कप फुटबल प्रतियोगितामा सक्षम युवा क्लव नेवारपानी र मङ्गोलियन यूथ क्लव क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलगबार भएको खेलमा जित निकाल्दै सक्षम र मंगोलियनले अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो खेलमा सक्षमले नमोबुद्ध क्लव बसामाडीलाई २–१ गोल अन्तरले हराएको हो । खेलमा सक्षमका […]