अन्तराष्ट्रिय

केन्याविरुद्धको सिरिज विजेता राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौं । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–२० र एकदिवसीय सिरिज खेलेको थियो । Dabur nepal Agani Group नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले […]

लिभरपुललाई हराउँदै रियल च्याम्पियन

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि जितेको छ । फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल […]

नेपालले आज टिमोर लिस्टेसँग खेल्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो […]

च्याम्पियन लिग खेलको हेटौडामा नाइट शो, ओम्याक्स सिनेमाले विशेष प्रर्दशनी ,

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ । च्याम्पियन लिग खेलको हेटौडामा आज विशेष शो देखाइने भएको छ । हेटौडा हुप्रामा रहेको ओम्याक्स सिनेमाले विशेष प्रर्दशनी गर्ने भएको हो टिकटको लागी अग्रीम बुकिङ भइसकेको जानकारी गराइएको छ । फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच […]

चीनले दियो अमेरिकालाई धम्की : नेन्सी ताइवान गइन् भने गम्भीर नतिजा भोग्नुपर्ने

चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीले ताइवानको यात्रा गरिन् भने आफूले कडा कदम चाल्ने चेतावनी दिएको छ । मिडियामा नेन्सी पलोसी ताइवानको यात्रा गर्न लागेको खबर आइरहेको छ । चीनमा विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ । […]

पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद भंग गर्न सिफारिस गरेका छन् । राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद भंग गर्नका लागि सिफारिस गरेका हुन् । उनले देशमा नया“ चुनावका लागि समेत आह्वान गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानले संसद भंग गर्नका लागि सिफारिस गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका […]

विद्युत् क्षेत्रमा भारतसँग ऐतिहासिक सहमति

भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा बधाइ दिंदै ती बिजुली आफूले खरिद गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको औपचारिक वार्तापछि आयोजित कार्यक्रममा घोषणा गरे, ‘हामी नेपालको बिजुली खरिद गर्नेछौं ।’ यो घोषणालाई संयुक्त विज्ञप्तिमा पनि समेटिएको छ । संयुक्त विज्ञप्तिभित्र रहेको ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि भारतले […]

उपाधि होडमा रहेका सिटी र लिभरपुल विजयी

म्यानचेस्टर सिटी र लिभरपुलले शनिबार राति आ–आफ्नो खेल जित्दै इङ्लिस प्रिमियर लिगको उपाधिमा दाबेदारी कायमै राखेका छन् । लिभरपुलले घरेलु मैदानमा वाटफोर्डलाई २–० ले हराएको छ । लिभरपुलले डिएगो जोटाको गोलबाट २२औं मिनेटमा अग्रता लिएको थियो । खेल सकिन एक मिनेट बाँकी हुँदा फाबिन्होले पेनाल्टीमा अर्को गोल गरेपछि लिभरपुलले तीन अंक पक्का गरेको हो । […]

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

१५ फागुन, काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई […]

खाडी मुलुकमा भिजिट भिसामा जाने महिलासँग वडाको सिफारिस अनिवार्य हुनुपर्ने

  २८ माघ, हेटौंडा । सरकारले खाडी मुलुकमा पहिलो पटक भिजिट भिसामा जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्था गर्ने तयारी गरेको छ । अध्यागमन विभागले एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा परिवारले दिएको अनुमति र आफु बसोबास गरेको स्थानीय वडाको सिफारिस चाहिने व्यवस्थाको […]