साहित्य/कला
कुन मन्त्रालयले के सूचना सार्वजनिक गर्ने ?
नागरिकको सूचनाको हकको संरक्षण सम्बर्द्धन र प्रचलन गर्न गठित राष्ट्रिय सूचना आयोगको स्थापना २०६५ वैशाख २२ गते भएको हो । यसर्थ प्रत्येक बैशाख २२ गतेका दिनलाई आयोग स्थापना दिवसका रुपमा मनाइन्छ । सूचना आयोगमा रही ५ बर्ष अनुभव हासिल गरेका आधारमा हाल कायम रहेका २२ वटा संघीय मन्त्रालयहरुले कम्तिमा निम्न सूचना आम जनताको जानकारीका लागि […]
‘नार्सिसिस्ट’हरु सबैभन्दा खुसी
सुन्दा अचम्म र अपत्यारिलो लाग्न सक्छ, यस्ता मानिस जीवनमा सबैभन्दा खुसी रहन्छन् भनेर । मनोवैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले त्यस्तै कुरा पत्ता लगाएका छन् जुन हत्तपत्त पत्याउन सकिँदैन । उनीहरुले गरेको लामो अध्ययन–अनुसन्धानले निष्कर्ष निकालेको छ– ‘आत्ममुग्ध मानिस अनौठा हुन्छन्, तर ती जीवनमा अरुभन्दा खुसी रहने गर्छन् ।’ आत्ममुग्ध अर्थात् आफैंमाथि मोहित या आत्मरतिमा रमाउने । अङ्गे्रजीमा […]
कस्ता कलेज रोज्ने ?
– लक्ष्मी भण्डारी असार २४, २०७६ स्विमिङ पुल, वातानुकूलित कक्षाकोठा, एड्भेन्चरस ट्रेलका सम्पूर्ण साधनको उपलब्धता, आकर्षक ल्याब अनि महँगो शुल्क लिइने लक्जरियस कलेजहरूलाई उत्तम मानिने परिपाटी मौलाउँदै गएको छ । भौतिक सुविधा सम्पन्न कलेज राम्रा भन्ने अविभावकहरूको ‘माइन्ड सेट’ परिवर्तन गर्न अझैं दशक लाग्न सक्छ । कतिपय अभिभावकको सोचमा ठूला भवन र महँगो शैक्षिक शुल्क हुनेबित्तिकै ती […]
अनि आमाले मेरो कौमार्य जाँचिन्
नाटक समीक्षा ‘आँधीको मनोरम नृत्य’ भन्ने नाटक हेरेपछि हृदयभित्र ठूलो आँधीबेहरी चल्यो। नाटक सकेपछि काठमाडौंको बत्तीसपुतलीस्थित ‘शिल्पी नाटकघर’ को कम्पाउन्ड बाहिर निस्किएर बेन्चमा थुचुक्क बसेँ। मानिस हतार हतार घर जाने तर्खर गर्दै थिए। नाटकका कलाकार पनि पहिरन फेरेर निस्किँदै थिए। सबैलाई घर जाने चटारो भए पनि मलाई भने एकछिन नाटकघर छाडेर कतै जान मन लागेन। […]
( युग पाठक नेपालको राजनीतिमा जनस्तरबाट बनेका शक्तिहरूले हस्तक्षेप गर्न थालेको लगभग सय वर्ष भयो । एक शताब्दीको यो यात्रामा तीव्र ढंगले पार्टीहरू गठन, विघटन, फुट र पुनर्गठन भइरहेको रोचक इतिहास छ । यस्तो किन हुन्छ, अध्ययनको विषय हो । पछिल्लो उदाहरण बन्न पुगेको छ– समाजवादी पार्टी नेपाल । नयाँ शक्ति पार्टी र संघीय समाजवादी […]
बार निर्वाचन सम्पन्न, १९ गतेबाट मतगणना
काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका […]
वीपी र राजा महेन्द्र एउटै समयमा नभएको भए…
बितेको साढे चार दशकदेखि राजनीतिमा निरन्तर सक्रिय छन्, पशुपति शमशेर जबरा (७७), जो राणाकालिन अन्तिम प्रधानमन्त्री मोहन शमशेर जबराका नाती हुन् । मोहन शमशेर जंगबहादुर राणा श्री ३ हुनुपूर्व महाराजगंज स्थित लक्ष्मी निवासमा बस्दथे । त्यही लक्ष्मी निवास भित्रै पशुपति शमशेरको बाल्यकालको अधिकाँश समय बित्यो । पशुपति शमशेरका हजुरबुबा मोहन शमशेरको परिवार ठूलो थियो । […]
दबाबमा मेस्सी, आजको खेलमा क्रोएसियालाई जित्नैपर्ने !
एजेन्सी । रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रंगशाला प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । अर्जेन्टिनाले […]
गजमेरलाई पोखरा महानगरको अभिनन्दन
पोखरा : नेपाली लोकसंगीतको सुवास भारतीय फिल्मी जगतमा प्रवेश गराएर प्रतिष्ठा बढाए स्वरुप वरिष्ठ संगीतकार रञ्जीत गजमेरलाई पोखरा महानगरपालिकाले शनिबार अभिनन्दन गरेको छ । सांगीतिक समूह कन्दरासँगको सहकार्यमा महानगरले गजमेरलाई सांगीतिक सम्मानसहित अभिनन्दन गरेको हो । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगरका मेयर मानबहादुर जिसी र कवि तीर्थ श्रेष्ठले गजमेरलाई सम्मानपत्र, माला र दोसल्ला […]
राष्ट्रपति विद्या भण्डारीकाे सपथ संवैधानिक कि असंवैधानिक ?
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । तर, उनकाे सपथ विवादमा परेकाे छ । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकाले विवाद उत्पन्न भएकाे हाे […]