विचार
सर्वेन्द्र खनालको विवादित इतिहास : ‘फेक इन्काउन्टर’ देखि ‘सांसद अपहरण’सम्म
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बिहीबार पार्टी प्रवेश गराएका हुन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा खनाललाई ओलीले पार्टी प्रवेश गराएका हुन् । ३० वर्ष प्रहरी सेवामा बिताएका खनाल काठमाडौं ६ र तनहुँमध्ये एकबाट चुनाव लड्ने तयारीमा छन् । ‘विवादित’ पृष्ठभूमि रहेका […]
म सपना र विपनामा केपी ओलीलाई नै देख्छु तर माधव नेपालका पक्षमा उभिन्छु
राधाकृष्ण मैनाली, पुराना वामपन्थी नेता हुन् । उनी लामो समयदेखि सक्रिय राजनीतिबाट ओझेलमा छन् । हालै मात्र उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झलनाथ खनाल–माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा अतिथिका रुपमा देखा परे । सर्वोच्च अदालतको फैसलापछि एमाले विवाद उत्कर्षमा छ । एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल र नेता […]
पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह
काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् । शुक्रबार संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । बैठकमा प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपि ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन […]
कसैले धारे हात लगाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । अनेरास्ववियूले आरआर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताए । “केपी ओली कसैले धारे हात लगाउँदैमा राजीनामा दिनुहुन्नँ,” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ ।” […]
नेकपा किचलो समाधानका ५ विकल्प
राजनीतिलाई सम्भावनाको खेल भनिन्छ। यो त्यसै भनिएको होइन। राजनीतिमा नसोचेको पनि हुने गर्छ। आज देखिएको राजनीतिको ‘करेन्ट’ भोलि अर्कै दिशातिर बग्न सक्छ। नेकपामा अहिले जुन रडाको जारी छ, त्यसको अन्त्य कसरी हुन्छ? यसका पाँच विकल्प छन्। पहिलो, प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने। संसदीय दलमा चुनाव गरेर नयाँ प्रधानमन्त्री छान्ने। पार्टीको एकता जोगाउने। संविधानमा प्रतिनिधिसभा विघटन गर्ने […]
मकवानपुर उद्योग वाणिज्य संघमा राजकुमार न्यौपानेले दिए उम्मेदवारी
मकवानपुर उद्योग वाणिज्य संघमा राजकुमार न्यौपानेले उम्मेदवारी दिएका छन । आज हेटौँडामा पत्रकार सम्मेलन गरेर संघको ५४ औँ आसन्न साधरण सभा तथा निर्वाचनको लागी सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । निर्वतमान अध्यक्ष समेत रही सकेका न्यौपानेले गत उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा पराजित भएका थिए । मकवानपुर उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितीले जालझेल […]
वैकल्पिक शक्ति’ भित्र पहिरो, एक्लिँदै रवीन्द्र मिश्र
बीबीसीको जागिरबाट अवकाश लिएका रवीन्द्र मिश्रको संयोजकत्वमा २०७३ साउन ३ गते ‘समृद्धि हाम्रै जीवनकालमा’ भन्दै ‘साझा पार्टी’ गठन भयो । पद्धति, पारदर्शिता, ईमान्दारी र उत्कृष्टताको जगमा ‘सु–संस्कृत राजनीति’ प्रवर्द्धनको नारा सो पार्टीले अगाडि सारेको थियो । राजनीतिक आन्दोलनका क्रममा जेल–नेल भोगेका नेताहरु सम्मिलित पार्टीलाई चुनौती दिँदै साझा पार्टीमा नयाँ अनुहार र युवालाई जिम्मेवारी दिइयो । […]
सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएको हुन् । राजीनामा दिनेमा थापासहित केन्द्रीय नेताहरु विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई,आशाराम चौधरी,चन्द्र कुमार घुण्डे गुरुङ,श्रीमती राज्य लक्ष्मी […]
स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि (नेकपा)को विवाद केन्द्रीय कमिटीमा
काठमाडौं । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो । शुक्रबार बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने […]