भिडियो

वीपी र राजा महेन्द्र एउटै समयमा नभएको भए…

बितेको साढे चार दशकदेखि राजनीतिमा निरन्तर सक्रिय छन्, पशुपति शमशेर जबरा (७७), जो राणाकालिन अन्तिम प्रधानमन्त्री मोहन शमशेर जबराका नाती हुन् । मोहन शमशेर जंगबहादुर राणा श्री ३ हुनुपूर्व महाराजगंज स्थित लक्ष्मी निवासमा बस्दथे । त्यही लक्ष्मी निवास भित्रै पशुपति शमशेरको बाल्यकालको अधिकाँश समय बित्यो । पशुपति शमशेरका हजुरबुबा मोहन शमशेरको परिवार ठूलो थियो । […]

दबाबमा मेस्सी, आजको खेलमा क्रोएसियालाई जित्नैपर्ने !

एजेन्सी । रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रंगशाला प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । अर्जेन्टिनाले […]

छाला चम्काउन खानुहोस् यी फलफूल

उमेरसँगै छाला पनि चाउरिँदै जान्छ र बिस्तारै यसको चमक हराउँछ । त्यसैले छाला चम्काउनका लागि कृत्रिम पदार्थ प्रयोग गर्नुभन्दा फलफूलको सेवन गर्नु राम्रो हुन्छ । छाला चम्काउनका लागि प्राकृतिक रूपमा फलफूलको सेवन गर्दा छाला मात्रै चम्कँदैन, यसले तपार्इंको स्वास्थ्ययलाई समेत फाइदा गर्छ । छाला चम्काउनका लागि खानुपर्ने पाँच फलफूल यी हुन् : सुन्तला : सुन्तलामा […]

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै

एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही मार्चमा लिलामी हुने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया पनि पुरा भइसकेको छ । जब्सको […]