स्थानिय

बागमती प्रदेशको मन्त्रीमण्डल ११ बनाइयो. मन्त्रालय सम्हाल्ने ११ मन्त्री

बागमती प्रदेशमा आज मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । यस प्रदेशमा ११ वटा मन्त्रालयको टुङ्गो लागेसंगै मन्त्रिपरिषद्ले पनि आज पूर्णता पाउने भएको हो । आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आठ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नु भएको हो । यस अघि १४ मन्त्रालय रहेक्क प्रदेशमा घटाएर ११ बनाइएको हो । बागमती प्रदेशका […]

अपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड हेटौँडा टु झुरझुरे, मज्जा सगैँ एपाचे सँग

नेपालमा निकै लोकप्रिय रहेको टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत गत शनिबार ७ गते हेटौँडाको हेटौडा अटो र्माट शोरुम बाट बकैया गाँउपालिकाको हात्तिसुडेँ हुदैँ बागमति गाँउपालिका झुरझुरे सम्म राइटको आयोजना गरेको छ । ३० भनदा बढी हेटौँडाका अपाचे बाइक ओनर राइडर सहभागी थिए । राइडमा सहभागी सत्यम […]

हेटौंडाकी सुस्मिताको हत्या प्रकरण : पाँच जनालाई जिल्ला अदालतद्वारा कसुरदार ठहर

हेटौंडा । हेटौंडा ४ की २४ वर्षीया सुस्मिता थापा केसीको हत्या भएको करिब साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर भएका छन् । चार दिनको निरन्तरको बहस पछि पुस २१ गते बिहीबार पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो । मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी […]

किसानहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण

हात्तिसुडेँ/ बकैयाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण गरिएको छ । प्रदेश दुग्ध विकास बोर्ड बाग्मती प्रदेशले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्वन्धी अभिमुखिकरण गरेको हो । दूग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाइ भैसिँमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास […]

भीमफेदी बस दुर्घटना, घटनास्थलमै ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा थप १ सहित ७ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि हिडेकोे ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको जुरिखेत आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएका हो । जिल्ला प्रहरी कार्यलय प्रमुख बामदेब गौतमका अनुसार े ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा […]

बकैयामा आगलागीले घर जलेर खरानी, छिमेकीको अनाज समेत जलेर खरानी

बकैया गाँउपालिकामा एकाविहानै घरमा आगलागी हुदाँ एक गरिब परिवारको बिचल्ली भएको छ । आगलागीले घर जलेर छिमेकीको अनाज समेत खरानी भएको छ । बकैया पालिका वडा ं५ हर्कटेनी देउडि स्थित मगरटोलमा बिहान अन्दाजी ११ बजे तिर घरमा कोहि नभएको समयमा कुमार थिङको घरमा आगलागी भएको हो । आगलागीबाट कुमार थिङको घर जलेर पुर्ण रुपमा क्षती […]

हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज धमाका,कतै तपाई छुट्नु होला नि!

हेटौंडामा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेलाले धमाका मच्चाइरहेको छ । नयाँ ब्यवस्थापन सगैँ हेटौँडा अटो मार्टले फराकिलो सुविधा सम्पन्न वर्कशप तथा प्रर्दशनी रुम सहित दशै धमाका चलाइरहेको छ । हेटौंडा–४ स्थित रानी दरबार अगाडी ग्राण्ड एक्स चेन्ज मेलाले प्रर्दशनी रुम ओपनिङ सहित धमाका मच्चाइरहेको छ । धमाका एक्सचेञ्ज मेला भदौ २९ गतेदेखि दशैँ अबधिभर रहने छ […]

अन्ठाउन बर्षिय ताराकुमारी लामालाई ह्विल चियर

हेटौँडा, ३० भदौ लायन्स क्लव अफ मकवानपुर, हेल्प डेक्सले असहाय एक महिलालाई ह्विल चियर प्रदान गरेकोे छ । लायन्स हेल्प डेक्स मकवानपुरले आज हेटौडा १३ स्थित एक कार्यक्रम आयोजना गरेर असहाय ५८ वर्सिय ताराकुमारी लामालाई ह्विल चियर प्रदान गरेकोे हो । हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स कल्व अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक […]

सात हजार ३५६ मा डेंगी संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

काठमाडौं । अहिले नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७९ साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र […]

तामाङ राष्ट्रिय मुक्ति मोर्चा थाहा नगरको अध्यक्षमा ईमानसिं थिङ

भदौ, हेटौडा (थाहानगर) – नेकपा माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाको उत्तरी क्षेत्र थाहा नगरमा गठन भएको छ । थाहा नगर स्तरीय सम्मेलनले ईमान सिं थिङको अध्यक्षतामा २५ सदस्यीय थाहा नगर कमिटि गठन गरिएको हो। मोर्चाको उपाध्यक्षमा देबकी तामाङ, रोजराम थिङ, रघुनाथ वाइबा, सचिबमा गणेश लामा, र कोषाध्यक्षमा मगर सिं मोक्तान चयन भएका […]