• पूर्वी मकवानपुरबाट संचालित एक मात्र अनलाइन पत्रिका !






    अपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड हेटौँडा टु झुरझुरे, मज्जा सगैँ एपाचे सँग

    नेपालमा निकै लोकप्रिय रहेको टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड अन्तर्गत गत शनिबार ७ गते हेटौँडाको हेटौडा अटो र्माट शोरुम बाट बकैया गाँउपालिकाको हात्तिसुडेँ हुदैँ बागमति गाँउपालिका झुरझुरे सम्म राइटको आयोजना गरेको छ । ३० भनदा बढी हेटौँडाका अपाचे बाइक ओनर राइडर सहभागी थिए । राइडमा सहभागी सत्यम […]