• पूर्वी मकवानपुरबाट संचालित एक मात्र अनलाइन पत्रिका !






    बकैया गाउँपालिका भित्रका २ जना गरी थप ५२ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा १ सय ९४ जनामा पिसिआर र ६९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमश ४१ र ११ जना गरी थप ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ३७ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । […]